ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपाल अरनिको हाइड्रोपावरले असार २७ मा बोलायो तेस्रो वार्षिक साधारण सभा

२०७९ असार, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ६, काठमाडौं । नेपाल अरनिको हाइड्रोपावर लिमिटेडको तेस्रो वार्षिक साधारण सभा असार २७ गते हुने भएको छ ।

कम्पनीले सभा रजिष्टर्ड कार्यालयमा बिहान ११ : ३० बजे शुरु हुने जानकारी दिएको छ । सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x