ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

करार सेवामा प्राविधिक कर्मचारी आवश्यकता 

२०७९ असार, ६  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

असार ६, काठमाडौ । पाल्पाको पूर्वखोला गाउँ कार्यपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  

कार्यपालिकाले इन्जिनीयर पदका लागि १ जना, पशु विकास अधिकृत पदका लागि १ जना, सब- इन्जिनीयर पदका लागि १ जना, सहायक सब- इन्जिनीयर पदका लागि १ जना र ना.प्रा.स.पशु पदका लागि १ जना गरि जम्मा ५ जना कर्मचारी माग गरेको हो। 

कार्यपालिकाले तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त दिन भनेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x