ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रोग्रेशिभ फाइनान्सको ६ % बोनस शेयर सूचीकृत

२०७९ असार, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ६, काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ४ लाख ८० हजार ६० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार योग्य हुनेछ । कम्पनीले गत चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x