ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

निगम अध्यक्ष अधिकारी निलम्बित

२०७९ असार, ७  
विविध
NA

काठमाडौं (अस) । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । कुनै पनि उपलब्धिमूलक काम नगरेको, निगमलाई हानि पुर्‍याएको लगायत आरोपमा अधिकारीलाई हटाइएको एक मन्त्रीले बताए । सोही बैठकले स्टेट पार्टनरशिप प्रोगाम (एसपीपी)मा नेपाल सहभागी नहुने सम्बन्धमा अमेरिकालाई पत्र लेख्ने निर्णय समेत गरेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x