ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

‘होण्डा मनसुन एक्सचेन्ज’उपहार योजना सार्वजनिक

२०७९ असार, ७  
बजार
NA

काठमाडौं (अस) । नेपालका लागि होण्डा टू ह्वीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ । हरेक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा रू. ७ हजारसम्मको एक्सचेन्ज बोनस वा रू. ४ हजारसम्मको क्यासब्याक दिने उद्देश्यले उक्त योजना ल्याइएको कम्पनीले बताएको छ । साथै फ्री चेकअप र टेस्ट राइडको व्यवस्था समेत रहेको बताइएको छ ।

आइतवार (५ गते)देखि शुरू भएको उक्त योजना असार १० गतेसम्म मात्र लागू हुनेछ । योजनामा उपत्यकाभित्रका ग्राहक मात्रै सहभागी हुन पाउने कम्पनीले बताएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x