ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जनरल इन्स्योरेन्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

२०७९ असार, ७  
बजार
Image Not Found

काठमाडौं (अस) । जनरल इन्स्योरेन्स कम्पनीले चौथो वसन्त पूरा गरेको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सोमवार उक्त अवसरमा कम्पनीले शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए । त्यस्तै  कम्पनीका अन्य शाखाहरूले पनि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x