ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँट

२०७९ असार, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं । नेपाल फाइनान्स कम्पनीको हकप्रद शेयर बाँडफाँट गरेको छ ।

कम्पनीले जेठ ६ गतेदेखि २६ गतेसम्म निष्कासन गरेको ३४ लाख ५४ हजार ४७४ दशमलव २७५ कित्ता हकप्रद शेयर असार ५ गते बाँडफाँट गरेको हो । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

 सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x