ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

२०७९ असार, ७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं । स्थानीय बजारमा मंगलवार सुन र चाँदी दुबैको भाउ स्थिर रहेको छ ।
असार ६ गते, प्रतितोला २०० रुपैयाँले बढेको सुनको भाउ मंगलवार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, चाँदीको मूल्य भने विगत दुई दिनदेखि स्थिर छ।  यो दिन चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ कायम रहेको छ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x