ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

टीभीएसको नयाँ मोटरसाइकल नेपालमा सार्वजनिक हुँदै

२०७९ असार, ८  
बजार
NA

काठमाडौं (अस) । टीभीएस कम्पनीको नयाँ मोटरसाइकल नेपालमा सार्वजनिक हुने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएसको राइड मोड भएको टीभीएस अपाचे आरटीआर १६० ४भी आरटीएफआई सार्वजनिक गर्ने भएको हो ।

जगदम्बा मोटर्सले नेपालभर १३२ भन्दा बढी डिलरमार्फत टीभीएसको विक्री गर्दै आएको छ । गुणस्तरीय उत्पादन, विक्रीपछिको स्तरीय सेवा र देशभरमा जगेडा पार्टपुर्जाको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण नेपालमा टीभीएस रोजाइमा परेको कम्पनीको दाबी छ ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x