असार ८, काठमाडौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले वरिष्ठ अधिकृत र वरिष्ठ सहायकका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीको केन्द्रीय कार्यालय र शाखा कार्यालयका लागि केहि मात्रामा जनशक्ति माग गरिएको हो ।
ईच्छुक तथा अनुभवि उमेरदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र शैक्षिक योग्यतासहित आवेदन पेश गर्न सक्नेछन् ।