ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सिन्धु विकास बैंकका शेयरधनीको यो वर्ष हात खाली, लाभांश नदिने घोषणा

२०७९ असार, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ८, काठमाडौं । सिन्धु विकास बैंकले आव २०७७/ ७८ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यसरी हेर्दा यस वर्ष लगानीकर्ताको हात खाली हुने भएको छ । कम्पनीले आव २०७५/ ७६ को मुनाफाबाट ११ दशमलव ४९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो  ।  
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x