ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रभु इन्स्योरेन्समा सञ्चालक परिवर्तन

२०७९ असार, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ८, काठमाडौं । प्रभु इन्स्योरेन्समा सञ्चालक परिवर्तन भएका छन् ।

संस्थापक शेयरधनी नेपाल होल्डिङ प्रालिको तर्फबाट केशवराज आचार्यले प्रतिनिधित्व गर्दै आएकोमा हाललाई शिक्षा भट्टचनलाई मनोनयन गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x