ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जानकी फाइनान्सको १५ % बोनस शेयर सूचीकृत

२०७९ असार, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ८, काठमाडौं । जानकी फाइनान्स JFC को बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज NEPSE मा सूचीकृत भएको छ ।

कम्पनीको ९ लाख ६१७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर बिहीवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत फागुन २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x