ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कुमारी बैंकको भिसा कार्डमा विदेशबाट रकम पठाउन सकिने

२०७९ असार, ९  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । कुमारी बैंकको भिसा डेबिट तथा क्रेडिट कार्डमा विदेशबाट पैसा पठाउन सकिने भएको छ । बैंकले भिसा इन्टरनेशनलसँगको सहकार्यमा उक्त व्यवस्था गरेको हो । जुनसुकै देशबाट पठाइएको रकम ग्राहकले आफ्नो भिसा डेबिट तथा क्रेडिट एवं प्रिपेड कार्डमा तुरुन्त प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।

विदेशमा रहेका स्वदेशी तथा विदेशीले आफ्नो मोबाइल तथा इन्टरनेट बैंकिङ वा भिसा कार्ड तथा रेमिट्यान्स कम्पनीमार्फत कुमारी बैंकको भिसा कार्डमा रकम सहजै पठाउन सक्ने बैंकका डिजिटल बैंकिङ प्रमुख अनिश ताम्राकारले बताए ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x