ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

स्माइल मेकर्स डेन्टल होममा मुक्तिनाथका ग्राहकलाई छूट

२०७९ असार, १०  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंक र ललितपुरको स्माइल मेकर्स डेन्टल होमबीच ग्राहकलाई छूट दिने सम्बन्धमा सम्झौता भएको छ । बैंकको भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ग्राहकले उक्त डेन्टल होममा छूट पाउनेछन् । सम्झौताअनुसार बैंकका डिजिटल भुक्तानीकर्तालाई डेन्टलका विभिन्न सेवामा २० प्रतिशतसम्म छूट दिइनेछ । डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न उक्त सम्झौता गरिएको बैंकले बताएको छ ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x