ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

‘टीभीएस अपाचे आरटीआर १६० ४भी आरटीएफआई’ नेपालमा सार्वजनिक

२०७९ असार, १०  
बजार
NA

काठमाडौं (अस) । टीभीएस मोटर्सको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नेपालमा ‘टीभीएस अपाचे आरटीआर १६० ४भी आरटीएफआई’ सार्वजनिक गरेको छ । बिहीवार एक कार्यक्रम आयोजना गर्दै उक्त नयाँ बाइक सार्वजनिक गरेको हो । कार्यक्रममा सेलिब्रेटीहरू, नेपाली मोटो भ्लगर र जगदम्बा मोटर्सका प्रतिनिधिहरूको सहभागिता थियो । लामो समयदेखि प्रतीक्षा गरिएको उक्त बाइकमा ३ राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) रहेको कम्पनीको भनाइ छ । उक्त विशेषताले यात्रुहरूलाई कुनै पनि सवारी परिस्थितिमा अनुकूल बनाउन सजिलो बनाउने दाबी गरिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x