ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपाल एयरलाइन्सका महाप्रबन्धक ज्वारचनद्वारा पदबहाली

२०७९ असार, १०  
बजार
Image Not Found

काठमाडौं (अस) । सरकारले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को महाप्रबन्धक नियुक्त गरेका निगमका वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनले पदभार ग्रहण गरेका छन् । गत ६ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई महाप्रबन्धकमा नियुक्त गरको थियो । महाप्रबन्धक ज्वारचनले बिहीवार पदबहाली गरेका हुन् ।

निगमको सुधारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने उनले बताएका छन् । त्यसका लागि रणनीतिक कार्ययोजना बनाई सबैलाई साथमा लिएर अघि बढ्ने उनको भनाइ छ ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x