ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तथ्यांकोवाच : रू. ३७ अर्बको औषधि आयात

२०७९ असार, १०  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । नेपालमा आर्थिक वर्ष २०२०/२१ मा रू. ३६ अर्ब ३७ करोड बराबरको औषधि आयात भएको छ । सो आयात १० वर्षअघि रू. १३ अर्ब ७२ करोड जतिको भएको थियो । स्वदेशमा सबै प्रकारका औषधि उत्पादन हुन नसक्नु र संरक्षण तथा प्रोत्साहनको अभावले औषधिमा परनिर्भरता बढ्दो छ । यस पक्षलाई दृष्टिगत गर्दै मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन औषधि उद्योगलाई आवश्यक संरक्षण र प्रोत्साहनको व्यवस्था हुन जरुरी छ ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x