ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

स्थानीय तहको बजेट आज 

२०७९ असार, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार १०, काठमाडौं । देशभरका स्थानीय सरकारले शुक्रवार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्ष (आव)को बजेट ल्याउनुपर्ने कानूनी व्यवस्थाअनुसार आज आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेका हुन् ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x