ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तस्वीर : पचपन्न झ्याले दरवार अवलोकन गर्दै गरेका पर्यटक

२०७९ असार, ११  
Slider
Image Not Found

भक्तपुरको पर्यटकीय स्थल भक्तपुर दरवार क्षेत्रमा अवस्थित पचपन्न झ्याले दरवार अवलोकन गर्दै गरेका पर्यटकहरु । पचपन्न झ्याले दरवार अवलोकन गर्न शुल्क लिइन्छ। ३१२ वर्ष पुरानो यो दरबार मल्लकालिन राजा भूपतिन्द्र मल्लले बनाएका थिए। यो दरवार तीन तलाको रहेको छ। तस्वीर : सुनिल शर्मा /आर्थिक अभियान
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement