ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तस्वीर  : निर्माणाधीन १४ मेवा क्षमताको घारखोला विद्युतगृह     

२०७९ असार, ११  
Slider
Image Not Found

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा– ६ मा घारमा निर्माणाधीन १४ मेगावाट(मेवा) क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण गरिंदै । उक्त आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तीन किलोमिटर ३० मिटर लामो सुरुङ रहेको उक्त आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाको लगानी रहेको छ । तस्वीर : रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement