ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नागरिक लगानी कोषद्वारा लाभांश घोषणा, बोनस शेयर कति ?

२०७९ असार, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ११, काठमाडौं । नागरिक लगानी कोष CIT ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

असार ११ गते शनिवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सो लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीले प्राप्त गर्ने छन् । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement