ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अलफ्ट काठमाडौंमा सिटिजन्स बैंकका ग्राहकलाई छूट

२०७९ असार, १३  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल र ठमेलस्थित अलफ्ट काठमाडौंबीच सम्झौता गरिएको छ । बैंकका ग्राहकलाई छूट उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको हो । छूट लिन ग्राहकले बैंकको कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ । सम्झौता अनुसार ग्राहकले अलफ्ट होटलको नुक रेस्टुरेन्ट, रिफ्युल कफी शप र एक्वा बारमा १० प्रतिशतसम्म छूट पाउनेछन् । यसबाट आफ्ना ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement