ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बेष्ट फाइनान्समा ब्रान्च म्यानेजरको आवश्यकता

२०७९ असार, १३  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

असार १३, काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले ब्रान्च म्यानेजर माग गरेको छ ।

कम्पनीले लगनखेल ब्रान्चका लागि ब्रान्च म्यानेजर माग गरेको हो । व्यवस्थापन, अर्थशास्त्र वा अन्य विषयमा स्नातक तह उत्तिर्ण गरेका इच्छुक उम्मेदवारले व्यक्तिगत विवरण तथा आवश्यक कागजातसहितको विवरण सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको मेल ठेगानामा पठाउन सक्नेछन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement