ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपाल बैंकको सञ्चालकमा गंगाप्रसाद ज्ञवाली नियुक्त

२०७९ असार, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १७, काठमाडौं । नेपाल बैंकको सञ्चालक पदमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन् । नेपाल सरकारले बैंकको सञ्चालक समितिकाे रिक्त पदमा ज्ञवालीलाई नियुक्त गरेकाे हाे । ज्ञवालीले बुधबार पद तथा गोपनीयताको शपथ लिएकाे नेप्सेमार्फत जानकारी दिइएको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement