असार १७, काठमाडौं । नेपाल बैंकको सञ्चालक पदमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन् । नेपाल सरकारले बैंकको सञ्चालक समितिकाे रिक्त पदमा ज्ञवालीलाई नियुक्त गरेकाे हाे । ज्ञवालीले बुधबार पद तथा गोपनीयताको शपथ लिएकाे नेप्सेमार्फत जानकारी दिइएको छ ।