ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपालटारमा सानिमा बैंकको शाखा

२०७९ असार, १९  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सानिमा बैंकले काठमाडौंको नेपालटारमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले तारकेश्वर नगरपालिका–११ नेपालटारमा शुक्रवारदेखि शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन बैंकका ब्रान्ड प्रवर्द्धक समेत रहेका कलाकार मदनकृष्ण श्रेष्ठ र बैंक सञ्चालक गायत्री थापाले संयुक्त रूपमा गरेका थिए । उक्त अवसरमा सञ्चालक थापाले नेपालटारमा सञ्चालनमा आएको शाखाले सबल र विश्वसनीय सेवा दिने बताइन् । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बंैकका ग्राहकलाई सहयोग एवं सद्भावका लागि कृतज्ञता व्यक्त गरे ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement