ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सनराइज बैंकका एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने

२०७९ असार, २०  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सनराइज बैंकका ग्राहकले कार्डमा आफ्नै फोटो राख्न पाउने भएका छन् । त्यसका लागि बैंकले कस्टमाइज्ड फोटो कार्डको शुरुआत गरेको जानकारी दिएको छ । बैंकले सन् २०१० की सीएनएन हिरो अवार्ड तथा सन् २०१७ को पद्मश्री पुरस्कार विजेता अनुराधा कोइरालालाई पहिलो कस्टमाइज्ड कार्ड उपलब्ध गराएर यसको शुरुआत गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माइती नेपालको कार्यालयमै कोइरालालाई कार्ड हस्तान्तरण गरेका हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement