ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आँधिखोला लघुवित्तको सञ्चालकमा बुद्धिसागर त्रिपाठी नियुक्त

२०७९ असार, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार २०, काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा संस्थापक शेयर सदस्य बुद्धिसागर त्रिपाठीलाई नियुक्त गरेको छ ।

गत शनिवार बसेको सञ्चालक समितिको बैठकले यसअघिका सञ्चालक श्याम विक्रम खाँडको राजीनामा स्वीकृत गरी उक्त पदमा सोही दिनदेखि लागू हुने गरी त्रिपाठीलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा  पेश  गरेको सूचनामा उल्लेख छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement