काठमाडौं असन बजारमा घण्टाकर्ण पर्वको पूर्वसन्ध्यामा औंठीहरु खरीद गर्दै सर्वसाधारणहरू । मंगलवार उपत्यकाका नेवार समुदायले भूत भगाउने पर्वको रुपमा घण्टाकर्ण अथवा गठेमंगलको रुपमा मनाउँछन । फलामको औंठी लगाउनाले भूत भाग्ने जनविश्वास रहेको छ ।
सुनिल शर्मा / आर्थिक अभियान