ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

घण्टाकर्ण पर्व : राक्षसलाई नर्कटमा राखेर खोलामा बगाइयो

२०७९ साउन, १०  
Slider
Image Not Found

मंगलवार घण्टाकर्ण अथवा गठेमंगल पर्वको अवसरमा काठमाडौंको मछिन्द्रबहालमा राँको बोकेको राक्षस प्रतिक मान्छेलाई नर्कटमा राखी तानेर नजिकको खोलामा लग्दै स्थानीय नेवार समुदायका युवाहरू ।

साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलन अनुसार गठामुंगः (गठेमंगल) पर्व मनाउँछन । 

यो पर्वका लागि धेरै भन्दा धेरै फालमका औंठीको किनबेच हुन्छ ।

फोटो : सुनिल शर्मा / आर्थिक अभियान

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement