ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेजबीच सम्झौता

२०७९ साउन, ११  
बजार
NA

काठमाडौं (अस) । जनरल इन्स्योरेन्स कम्पनी र पोखरामा रहेको गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच नगदरहित सेवा प्रवाहको सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र मेडिकल कलेजका तर्फबाट प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीबाट औषधोपचार बीमा सेवा खरीद गर्ने ग्राहकले बीमालेखको सीमासम्म सो सेन्टरबाट नगदरहित हस्पिटलाइजेशन सुविधा पाउने कम्पनीले जानकारी दिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement