ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बागलुङको गलकोटमा बेष्ट फाइनान्सको शाखा

२०७९ साउन, ११  
बजार
Image Not Found

काठमाडौंं (अस) । बेष्ट फाइनान्स कम्पनीले बागलुङको गलकोटमा शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले गलकोट शाखाबाट बैंकिङ कारोबार शुरू गरेको हो ।

उक्त शाखाबाट सबै प्रकारका आधुनिक वित्तीय सेवा प्रदान गरिने कम्पनीले बताएको छ । गलकोटमा सञ्चालनमा आएको कम्पनीको १६औं शाखा हो । अन्य क्षेत्रमा पनि शाखा सञ्जाल विस्तार गर्ने योजना रहेको बताइएको छ ।   

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement