ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

डिशहोमद्वारा आईपी टीभीको शुभारम्भ

२०७९ साउन, ११  
बजार
Image Not Found

काठमाडौं (अस) । डिशहोम मिडिया नेटवर्कले आईपी टीभीको शुभारम्भ गरेको छ । इन्टरनेट सेवालाई प्राथमिकता दिएको कम्पनीले इन्टरनेट प्रविधिमा आएको परिवर्तन र ग्राहकको चाहना अनुसार आईपी टीभीको शुभारम्भ गरिएको बताएको हो । उक्त टीभीले पनि डीटीएचजस्तै ग्राहकको साथ पाउने विश्वास कम्पनीले गरेको छ । ‘अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement