ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कालिका पावरको बोनस शेयर सूचीकृत

२०७९ साउन, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ११, काठमाडमौं । बुधवार नेप्सेमा कालिका पावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ९ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । अa यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement