ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एनएमबि फिफ्टी असार मसान्तसम्म साढे ३३ करोड नोक्सानीमा 

२०७९ साउन, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टी असार  मसान्तसम्म रू. ३३ करोड ५७ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । 

जेठ मसान्तसम्म रू. ३४ करोड ५७ लाखभन्दा बढी नोक्सानीमा रहेको योजनाको नोक्सानी रकम असार महीनामा घटेको हो । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा रू. १८ करोड ७५ लाख लगानी गरेको छ । 

योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य असार मसान्तसम्म रू. १३ दशमलव २८ रहेको छ । जेठ मसान्तसम्म यो मूल्य रू. १३ दशमलव २० रहेको थियो ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement