ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको कार्यकाल थप

२०७९ साउन, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, काठमाडौं । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृत(सीईओ) अजय विक्रम शाहको कार्यकाल थप गरिदिएको छ ।

साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले शाहको कार्यकाल ४ वर्षको लागि थप गर्ने निर्णय गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।  

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement