ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच सम्झौता

२०७९ साउन, १३  
बजार
Image Not Found

काठमाडौं (अस) । जनरल इन्स्योरेन्स कम्पनी र बुटवलमा रहेको लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच सम्झौता गरिएको छ । दुई संस्थाबीच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र हस्पिटलका प्रबन्ध निर्देशक भीमप्रसाद तुलाचनले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार उक्त इन्स्योरेन्स कम्पनीबाट औषधोपचार बीमा सेवा खरीद गर्ने ग्राहकले बीमालेखको सीमासम्म हस्पिटलबाट नगदरहित हस्पिटलाइजेशन सुविधा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement