ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

लुम्बिनी विकास बैंक र एमएडब्ल्यू अटोकर्पबीच सम्झौता

२०७९ साउन, १३  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । लुम्बिनी विकास बैंक र एमएडब्ल्यू अटोकर्प तथा एमएडब्ल्यू कमर्शियल भेहिकल्स कम्पनीबीच सम्झौता गरिएको छ । दुई संस्थाले फोटोन र चङ्गन ब्राण्डका सवारीसाधन खरीद गर्ने ग्राहकलाई ऋण सुविधा दिने सम्बन्धमा सम्झौता गरेका हुन् । यससम्बन्धी सम्झौतापत्रमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल र कम्पनीका प्रबन्ध निर्देशक विवेक सिकारियाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकले उक्त सुविधा बैंकका सबै शाखामार्फत लिन सक्नेछन् । बैंकले हाल ८६ शाखामार्फत सेवा दिँदै आएकोे छ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement