कञ्चनपुरको झलारी बजारमा शनिवार अनुदानको रासायनिक मल (युरिया) ट्रकबाट ट्र्याक्टरको ट्रालीमा राख्दै गरेका मजदुर । अनुदानको रासायनिक मल आएपछि यहाँका किसानले राहत महसुस गरेका छन् । यसअघि रोपाइँको समयमा रासायनिक मल युरियाको अभाव भएपछि यहाँका किसानले भारतीय गुणस्तरहीन युरिया मल प्रयोग गरेका थिए । तस्बिर : रासस