ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अप्पर सोलु हाइड्रोको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त 

२०७९ साउन, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । 

अप्पर सोलु हाइड्रोको सञ्चालक समितिको निर्णय अनुसार क्यापिटल साउन १३ गतेदेखि नियुक्त भएको हो ।  अब उक्त कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका कार्य एनएमबी क्यापिटल मार्फत हुनेछ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement