ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा विशाल उप्रेती नियुक्त 

२०७९ साउन, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा विशाल उप्रेतीलाई नियुक्त गरेको छ ।

कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनीका प्रमुख जोखिम अधिकृत उप्रेतीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको नेप्सेमार्फत जानकरी दिइएको छ। 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement