ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

शिव मूर्तिमा १११ लिटर दूधको अभिषेक 

२०७९ साउन, १५  
Slider
Image Not Found

काठमाडौंको मखनस्थित महेन्द्रेश्वर महादेव मन्दिर परिसरमा राखिएकाे शिव मूर्तिमा दूध चढाउँदै पुजारी । भगवान शिवको विशेष पूजाका क्रममा १११ लिटर दूधले मूर्तिको अभिषेक गरिएकाे हाे । मूर्ति स्थापनाकाे दिनकाे अवसर पारी प्रत्येक वर्ष साउन १५ गते उक्त मन्दिरमा भगवान शिवको विशेष पूजा गरिन्छ । १५ वर्षअघि आजकै दिन मन्दिरमा मूर्ति स्थापना गरिएकाे थियाे । 
तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement