ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गरिमा विकास बैंकको बोनस शेयर सूचीकृत

२०७९ साउन, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । गरिमा विकास बैंकको बोनस शेयर आइतवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ६३ लाख १७ हजार ९२ बराबरकाे दशमलव ९६८१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । बैंकले गत चैत १८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement