ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद शेयर सूचीकृत

२०७९ साउन, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । नेपाल फाइनान्सको हकप्रद शेयर आइतवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २३ लाख १९ हजार ७५८ दशमलव ०८८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

उक्त हकप्रद शेयर सोमवारदेखि खरीदविक्री गर्न सकिनेछ । कम्पनीले जेठ ६ गतेदेखि २६ गतेसम्म निष्कासन गरेको ७० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement