ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

लमजुङको सोतीपसलमा ग्लोबल आइएमई बैंकको एक्स्टेन्सन काउन्टर

२०७९ साउन, १६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले लमजुङको मध्यनेपाल नगरपालिका–३ सोतीपसलमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चापलाई दृष्टिगत गर्दै बैंकले उक्त काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकको भोर्लेटार शाखा मातहत रहनेगरी उक्त एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यससँगै बैंकका एक्स्टेन्सन काउन्टर ५२ ओटा पुगेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement