ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आशा लघुवित्तको संस्थापक शेयर विक्रीमा

२०७९ साउन, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा  रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो । 

उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ( साउन १७ गते) मितिबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय ककनी –६, नुवाकोटमा निवेदन दिनुपर्नेछ ।

उक्त समयमा कुनै निवेदन प्राप्त नभएमा प्रचलित नानून बमोजिम बाह्य खरीदकर्तालाई संस्थापक शेयर विक्रीका लागि प्रकिया अघि बढाइने जनाइएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement