ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तस्वीर : नागपञ्चमीमा नागको पूजा

२०७९ साउन, १७  
Slider
Image Not Found

नागपञ्चमीको अवसरमा काठमाडौंको न्ह्योखामा घरको मूल ढोकामा नागको चित्र टाँसी पूजाअर्चना गर्दै श्रद्धालु । हिन्दु धर्मावलम्बीले हरेक वर्ष साउन शुक्ल पञ्चमीमा नागपञ्चमी पर्व मनाउने गरेका छन् । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने धार्मिक विश्वास छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement