ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

राष्ट्र बैंकले तोकेको आजको विदेशी विनिमय दर

२०७९ साउन, १७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, काठमाडौ । नेपाल राष्ट्र बैंकले  मंगलवारका लागि विदेशी मुद्रा विनिमय दर तोकेको छ ।   राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको विक्रिदर १२६ रुपैयाँ ७४ पैसा रहेको छ । त्यसैगरी खरिद दर भने  १२६ रुपैयाँ १४ पैसा छ । 

त्यसैगरी, १ युरोको खरिददर १ सय २९ रुपैयाँ ४१ पैसा र विक्रीदर १ सय ३० रुपैयाँ ०२ पैसा रहेको छ । यी मुद्रा विनिमय दर वाणिज्य बैंकहरु अनुसार फरक हुने गर्दछ । यस्तो छ राष्ट्र बैकले तोकेको  विदेशी विनिमय दर ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement