ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति पछि थप हुन आएको शेयर सूचीकृत

२०७९ साउन, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, काठमाडौं । मंगलवार नेप्सेमा नबिल बैंकको शेयर सूचीकृत भएको छ । यस कम्पनीले नेपाल बङ्गलादेश बैंकलाई प्राप्तिपछि थप हुन आएको ४ करोड ३३ लाख ६७ हजार २१९ कित्ता साधारण शेयर सूचीकृत भएको हो ।

अब नेपाल बङ्गलादेश बैंकका शेयरधनीको हितग्राही खातामा नबिल बैंकको नामबाट शेयर देखिनेछ । यो शेयर लगानीकर्ताले बुधवार देखि खरीदविक्री गर्न सक्नेछन्   नबिल बैंकले  नेपाल बङ्गलादेश बैंकलाई १ः०.४३ अनुपातमा प्राप्ति गरेको हो । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement