ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको दोस्रो एटीएम

२०७९ साउन, १८  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनएमबि बैंकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दोस्रो एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले विमानस्थलको अन्तरराष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याएको हो । पर्यटन प्रवद्र्घनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त एटीएम सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ । बैंकले विमानस्थलको आन्तरिक कक्षमा यसअघि नै एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement